एभरेष्टकोे इ–पैंचो फोनलोन
एभरेष्ट बैंकका ग्राहकहरूले अबदेखि एपबाटै ऋण पाउने भएका छन्। बैंकले इ–पैंचो फोन लोन इबिएल टच २४ एपको योग्य प्रयोगकर्ताहरूका लागि धितोरहित ऋण उपलब्ध गराएको हो ।