खेल टुसालमा ली निङको आउटलेट खेल पोसाक र सामग्री बिक्री गर्दै आएको ली निङको काठमाडौंमा तेस्रो आउटलेट बौद्धस्थित टुसालमा सञ्चालनमा आएको छ। नागरिक ३ आश्विन २०७९ सोमबार १ मिनेट पाठ Facebook Twitter Linkedin