हस्ताक्षर गर्नुपूर्व आफ्नो बयान पढ्दै निलम्बित प्रधानन्यायधीश जबरा
‘आफ्नो बयानमा हस्ताक्षर गर्ने बेला भएको छ। त्यसैले उहाँ अहिले आफ्नो बयान बढिरहनुभएको छ’, समितिका सदस्य कृष्णभक्त पोखरेलले नागरिक न्यूजसँग भने।