ग्लोबल आइएमई बैंकका डेबिट कार्ड प्रयोगकर्तालाई क्यासब्याक
ग्लोबल आइएमई बैंकका स्मार्ट च्वाइस टेक्नोलोजिज् (एसटिसी) डेबिट कार्ड प्रयोगकर्ताले दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक प्राप्त गर्ने भएका छन्।