१५ असार २०८१ शनिबार
image/svg+xml

गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्नेलाई ५ लाख दिने तयारी छ: मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित रुपमा अन्तरराष्ट्रिय उडान गर्ने कामलाई सरकारले प्राथमिकता दिने बताएका छन्।

चीनको औपचारिक भ्रमण सकेर प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरेर गएराति स्वदेश फर्किएका छन्।

मर्मतपछि जापानको नारिताका लागि उड्यो वाइडबडी जहाज

प्राविधिक समस्या देखिएको राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज प्राविधिक मर्मतपछि जापानको नारिता उडेको छ।

गौतमबुद्ध विमानस्थलबाट जजीरा एयरवेजले दैनिक उडान सञ्चालन गर्ने

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साताको तीन उडान गरिरहेको जजीराले आगामी भदौ ३१ (१६ सेप्टेम्बर) देखि सातै दिन उडान गर्न लागेको छ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कडाइ

अन्तरराष्ट्रिय उडानमा जाने यात्रुलाई बिदाइ वा स्वागतका लागि जाने भिजिटर पासमा कडाइ गरिएको छ। अत्यावश्यकलाई मात्रै त्यस्तो पास दिइने गरिएको छ।

बुद्ध एयरका दुई जहाजको आकस्मिक अवतरण

उडिरहेका बुद्ध एयरका दुई जहाज काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।

विमानस्थलमा दश मिनेटको अन्तरालमा उडान

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले यही असार १७ गतेदेखि सञ्चालन हुने मुलुकको आन्तरिक उडानलाई सुरक्षित र व्यवस्थित तवरले तयारी गरिएको जनाएको छ।

मे महिनामा मात्र अन्तरराष्ट्रिय विमानस्थलबाट १२ हजार भित्रिए, २३ हजार बाहिरिए

अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्कअनुसार १२ हजार ४०० जना नेपाल भित्रिएका हुन्। जसमा एक हजार ४६८ जना विदेशी नागरिक र १० हजार ९३२ जना नेपाली नागरिक स्वदेश भित्रिएका छन्।

तुवाँलोले अवरुद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल खुल्याे

प्रतिकूल मौसमका कारण विगत छ दिनदेखि उडान प्रभावित भएको मुलुकको एक मात्र त्रिभुवनअन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य रहेको छ। मौसम खराबीले भिजिबिलिटी कम हुँदा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकामा आजदेखि नियमित रुपमै उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्