धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान
बन्दुकधारीले चलाएको एक राउन्ड गोलीको जवाफी कारबाहीमा प्रहरीले चार राउन्ड गोली चलाएको प्रहरी नायब निरीक्षक यादवले भने, 'प्रहरीको गोलीबाट एक जना घाइते भएका छन् भने अन्य व्यक्तिहरु फरार भएका छन्।'