२४ असार २०८१ सोमबार
image/svg+xml

ओलीले पूर्वराजा ज्ञानेन्द्रलाई 'बढ्ता फुरफुर नगर' भनेपछि सम्बाद सचिवालयले दियो यस्तो जवाफ

‘ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर’। छोरा बुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर ‘हामीले धेरै हिसाब-किताब नगरी तपाईंलाई छोडेका थियौं, त्यसको फेरि हिसाब-किताब गर्नु नपरोस्,’ ओलीको चेतावनी थियो।

हिमानीद्वारा गोरखाका ३८ सय विद्यार्थीलाई शैक्षिक सामाग्री सहयाेग

हिमानी ट्रस्टले गोरखाका सामुदायिक विद्यालयमा अध्ययनरत तीन हजार सात सयभन्दा बढी विधार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामाग्री बितरण गरेको छ।

राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक सोच्ने बेला आएको छ: हिमानी शाह

पूर्व युवराज्ञी हिमानी शाहले राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक सोच्ने बेला आएको बताएकी छन्। शुक्रबार नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा पूर्व युवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एकपटक देश विकासका लागि सोच्ने बेला आएको बताईन्।

पूर्वयुवराज्ञी हिमानी शाह नाचेको टिकटक भिडियो भाइरल हुँदै

पूर्वयुवराज्ञी हिमानी शाह दुई छोरी पूर्णिका राज्य लक्ष्मी शाह र कृतिका राज्य लक्ष्मी शाहसँग गायक सबिन राईको ‘गुँरासको फेदमुनि’ गीतमा नाचेको टिकटक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेकी छ । जेठी छोरी पूर्णिका शाहको टिकटक अकाउन्टबाट अपलोड गरिएको सो भिडियोलाई पूर्वयुवराज पारस शाहले फेसबुकमा सेयर गरेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्