२३ असार २०८१ आइतबार
image/svg+xml

प्रचण्डलाई ऋषि कट्टेलको प्रश्न- काँग्रेससँग भाग मागेर मुक्ति हुन्छ?

'आज तपाईको पार्टी, सुरेशको पार्टी, नेपाली जनक्रान्तिको दिशामा, नेपालको उत्पीडित वर्ग, समुदायको मुक्तिको दिशामा, नेपालको राष्ट्रिय स्वाधिनताको रक्षाको दिशामा कुन ठाउँमा छ? तपार्इंहरुले मूल्यांकन गर्नुस्। आफ्ना पाटोहरुलाई ठिक ढंगले मूल्यांकन गरिएन भने शहीदप्रतिको श्रद्धा, श्रद्धा हुँदैन। त्यसकारण म अनुरोध गर्छु, तपार्इंहरुको पार्टी तपाई जतिसुकै फुँदा गाँस्नुस्। अहिले प्रचण्डजीले भन्दा त स्वर्ग पारिदिनु हुन्छ अहिले नै मलाई थाहा छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्