३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

'नेइमार बार्सिलोनाभन्दा ठूला होइनन्'

बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउले सोमबार कुनै पनि खेलाडी क्लबभन्दा ठूलो नभएको बताएका छन्। ब्राजिलियन स्ट्राइकर नेइमार विश्व कीर्तिमानी २२ करोड २० लाख युरोमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) गएको केही दिनपछि बार्टोमेनको यस्तो भनाइ सार्वजनिक भएको हो।

बार्सिलोनाले रोक्यो नेइमारको बोनस

ब्राजिलियन स्ट्राइकर नेइमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन(पिएसजी) जाने हल्ला चुलिएसँगै बार्सिलोनाले उनलाई दिने भनिएको २ करोड ६० लाख युरो बोनस रोकेको मंगलबार क्लब स्रोतले बताएको छ।

मेसीको प्रदर्शनमा बार्सिलोनालाई उपाधि

स्ट्राइर लियोनल मेसीको उत्कृष्ट प्रदर्शन गर्दा शनिबार कोपा डेल रे को फाइनलमा आल्भेसलाई ३–१ ले पराजित गर्दै बार्सिलोनाले सिजनको सुखद अन्त्य गर्नुका साथै प्रशिक्षक लुइस इनरिकेलाई बिदाइ पनि सुखद बनाएको छ।

‘हेड टु हेड’ अाधारमा रियललाई उछिन्दै बार्सिलोना शीर्ष स्थानमा

लियोनल मेसीले सिजनमा ५१औं गोल पूरा गरेको दिन बार्सिलोनाले भिल्लारियाललाई ४–१ ले हराउँदै स्पेनिस ला लिगाको उपाधि होडमा रियाल मड्रिडमाथिको दबाब कायम राखेको छ। घरेलु मैदानमा भिल्लारियाललाई हराउन नेइमार लुइस स्वारेजले पनि १-१ गोल गरे। यससँगै जारी सिजन बार्सिलोना अग्रपंक्तिका तीन फरवार्डले गरेको गोल संख्या १ सय २ पुगेको छ ।

रियाल र बार्सिलोनाबीच तँछाडमछाड

बार्सिलोना र रियाल मड्रिडले स्पेनिस ला लिगाअन्तर्गत शनिबार भएका खेलमा विजय हासिल गर्दै समान ८१ अंक जोडेपछि शीर्षताको प्रतिस्पर्धामा समीकरण उस्तै रहेको छ। शनिबार बार्सिलोनाले स्पानियोललाई ३–० को नतिजामा हराउँदा रियालले भ्यालेन्सियामाथि २–१ को जित हासिल गरेको थियो।

मेसीको जादुमा बार्सिलोना विजयी

अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीको जादुप्रेरित बार्सिलोनाले आइतबार स्पेनिस ला लिगाअन्तर्गत रियाल मड्रिडविरुद्ध सम्पन्न अल क्लासिकोमा ३–२ को रबाफ जमाएको छ।

बार्सिलोनाले घटायो रियालसँगको दूरी

लियोनेल मेसीको अनुपस्थितिमा नेइमारले बार्सिलोनाका लागि १ सयौं गोल गरेपछि आइतबार ग्रानाडामाथि ४–१ को जित हासिल गर्दै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष टोली रियाल मड्रिडसँगको दूरी २ अंकमा छोट्याएको छ।

मेसीलाई कारवाही गर्ने निर्णयको बार्सिलोनाद्वारा विरोध

स्पेनिस क्लब बार्सिलोनाले लियोनेल मेसीलाई फिफाले गरेको अनुशासनको कारबाही अन्याय र निराशाजनक भएको बताएको छ।

बार्सिलोनाको सनसीपूर्ण विजय

स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगमा इतिहास रच्दै फ्रान्सको पेरिस सेन्ट जर्मन (पिएसजी) लाई पराजित गरेको छ। सनसनीपूर्ण खेलमा बार्सिलोनाले पिएसजीसँग ६-१ ले हराएको हो। अन्तिम १६ को पहिलो लेगमा पिएसजीसँग भोगेको ४-० को पराजयको बदला लिँदै बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित पारेको हो।

बार्सिलोनाको जितमा मेसीको प्रेरणा

लियोनल मेसीको दुई गोल प्रेरित बार्सिलोनाले स्पेनिस ला लिगाको पछिल्लो ४ खेलमा पहिलो जित निकाल्ने क्रममा शनिबार ओसासुनालाई ३-० को नतिजामा पराजित गरेको छ। जितसँगै भ्रमणकारी बार्सिलोनाले शीर्ष टोली रियाल मड्रिडसँगको दुरी ३ अंकमा छोट्याएको छ।

बार्सिलोनाले चोपेकोइन्जेलाई निम्त्याउने

कोलम्बियामा भएको जहाज दूर्घटनामा परी मृत्यु भएका ब्राजिली क्लब चोपेकोइन्जेका खेलाडी तथा पत्रकारको सम्मानमा बार्सिलोनाले चोपेकोइन्जेलाई मैत्रीपूर्ण खेलका लागि क्याम्प नोउ निम्त्याउने बिहीबार घोषणा गरेको छ।

'एल क्लासिको' मा बार्सिलोनाको व्यग्रता

सिजनकै पहिलो 'एल क्लासिको' भिडन्तका लागि शनिबार क्याटलन भ्रमणमा निस्कने रियाल मड्रिडभन्दा घरेलु टोली बार्सिलोना जितप्रति व्यग्र हुनेछ। स्पेनिस ला लिगाको साबिक विजेता बार्सिलोना उपाधि दौडमा रियालभन्दा ६ अंकले पछि छ।

‘बार्सिलोनाविरुद्धको खेल सिटीका लागी फाइनल सरह’

म्यानचेस्टर सिटका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले मंगलबार राति बार्सिलोनाविरुद्ध हुने खेल आफ्नो टोलीका लागि फाइनल सरह भएको बताएका छन्। च्याम्यिन्स लिग अन्तर्गत मंगलबार राती आफ्नो घरेलु मैदानमा हुने दोस्रो लेग अन्तर्गतको खेलअघि ग्वार्डिओलाले यस्तो प्रतिक्रिया दिएका हुन्।

रियल मड्रिड, बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती सम्पन्न खेलमा रियल मड्रिड , बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी भएका छन्।

बार्सिलोनाद्वारा भ्यालेन्सिया पराजित

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई पराजित गरेको छ। शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३–२ गोल अन्तरले पराजित गरेको हो। खेलको २२ औं मिनेटमा लियोनाल मेसीले गोल गर्दा बार्सिलोनाले पहिलो हाफमा १ –० को अग्रता लिएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्