४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नागरिकता विधेयक पुनः प्रतिनिधिसभामा

राष्ट्रियसभाको शुक्रबारको बैठकले सो विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको जानकारी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठकलाई गराए। राष्ट्रियसभाले सो विधेयकमा कुनै संशोधन नगरी पारित गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्