६ आश्विन २०८१ आइतबार
image/svg+xml

सामुदायिक भवन दुई करोड ५० लाखमा निर्माण

ललितपुर महानगरपालिका–२५ वडाका वडाध्यक्ष दौलत क्षेत्री, राष्ट्रिय समाचार समितिको अन्तर्राष्ट्रिय समाचार शाखा उपप्रमुख मोहिनी रिसाल, सैवु नख्खुडोल जग्गा एकीकरण आयोजना सहयोग समितिका अध्यक्ष माधव खड्का, स्थानीय समाजसेवी मिनरा दुलाल र रिसभ रिसाललगायतले हाल आयोजना क्षेत्रभित्र पर्ने कित्ता जग्गालाई चाक्लाबन्दी गर्ने कार्य सम्पन्न भइसकेकाले अब चाँडो स्थायी पूर्जा वितरण गर्नुपर्नेमा जोड दिए।

प्राकृतिक फूलबारी

चिटचिट पसिना । सास फेर्नै सकस, बिस्तारै उकालियौं हामी । त्यहाँको बोर्डमा उचाई लेखिएको थियो–४४८० मिटर । हामी डाँडामा पुग्दा कुहिरो क्षितिजमा बिलायो । अहा ! तिम्बुपोखरी ! घामको चुम्बन तिम्बुको पानीमा पर्दा आगन्तुकले चढाएका पैसा पोखरीको फेदमा टलक्क टल्किए । त्यही उज्यालोमा झल्किँदै थियो दर्शनार्थीका सपना।

फुलबारीमा भारतीय पेन्सन क्याम्प बनाउन थालेपछि स्थानीयको विरोध

पुरातात्विक,सामरिक र धार्मिक दृष्टिले महत्वपूर्ण फुलवारीमा भारतीय भूपू सैनिकका लागि स्थायी पेन्सन क्याम्प बनाउन स्वीकृति दिइएकोमा स्थानीय स्तरमा चर्को विरोध भएको छ। गएको फागुनमा सरकारले फुलबारीमा स्थायी पेन्सन क्याम्प बनाउन स्विकृति दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्