२० आश्विन २०८१ आइतबार
image/svg+xml

तीजका गीतमा हराउदै मौलिकता

पछिल्ला वर्षका तीजका गीतमा मौलिकता हराउन थालेको छ। नेपाली समाजमा आधुनिकताको प्रभावले यस्ता गीतमा मौलिकताको अभाव बढिरहेकै बेला सरोकारवालाले भने विकृति र विसङ्गति रोक्न चासो देखाएका छन्। हिन्दू नारीहरुको मुख्य पर्वका रुपमा पहिचान बनाएको हरितालिका तीजका अवसरमा गाइने गीत समाज रुपान्तरणमा गुञ्जिनुपर्ने थियो तर, तीजका गीतमा मौलिकपन भेटाउन मुस्किल हुन थालेको गुनासो पनि त्यतिकै मात्रामा नागरिक स्तरबाट सुनिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्