१४ आश्विन २०८१ सोमबार
image/svg+xml

सूर्तीजन्य बिक्री नरोक्न आदेश

जिल्ला अदालत काठमाडौंले नियमविपरीत चुरोट तथा सूर्तीजन्य पदार्थ बिक्री–वितरण गरेको आरोपमा कारबाही प्रक्रिया अगाडि नबढाउन जिल्ला प्रशासन कार्यालयलाई आदेश दिएको छ। न्यायाधीश तेजेन्›प्रसाद शर्मा सापकोटाको एकल इजलासले सोमबार जिल्ला प्रशासन कार्यालयले दायर गरेको मुद्दा रीत नपुगेको भन्दै सुर्ती उद्योगको पक्षमा आदेश दिएको हो।

गायिका शोविताको तीज गीत ‘फेसबुकमा हिट’ (भिडियोसहित)

सामाजिक संञ्जाल फेसबुक र ट्वीटरले विश्वभरका मानिसहरुलाई एक अर्कामा परिचित बनाइ दिएको छ। फेसबुकले दिनानुदिन चर्चा पाइरहेको बेला सोबिता रिसाल र राजन रुचालले फेसबुक र ट्वीटरलाई जोडेर तीज गीत सार्वजनिक गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्