४ मंसिर २०८१ मंगलबार
image/svg+xml

अज्ञात रोगले हुम्लामा ६० पशु मरे,कर्मचारी र जनप्रतिनिधि बेखबर

खर्कमा रहेका पशुमा अचानक पेट सुन्निने, काँप्ने, झोक्राउनेजस्ता लक्षण देखिएको छ। हालसम्म ६० पशु मरिसकेको ताँजाकोट–२ का धनबहादुर रोकायाले बताए। अज्ञात रोगले वडा नं १ र २ का खर्कमा दैनिकजसो पशु मर्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्