१५ असार २०८१ शनिबार
image/svg+xml

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत संवैधानिक अदालतद्वारा निलम्बित

विपक्षीले दिएको मुद्दा हेर्न बसेको ९ जनाको इजलासमा ५ जनाले प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए। उनी थाइल्याण्डमा सन् २०१४ मा सैन्य कु भएदेखि प्रधानमन्त्री रहेका थिए। उनले संविधान संशोधन गरेर सरकार र संसदमा सैन्य सहभागीता बढाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्