‘आइसी डिजाइनर रनवे ११’मा सेलिब्रेटी र मोडल एउटै र्याम्पमा
आइसी कलेजको आयोजनामा नेक्स्ट मोडल्स नेपालको निकै भब्य र ब्यवस्थित म्यानेजमेन्ट गरेको फेसन शोमा पुर्व मिस नेपाल नम्रता श्रेष्ठ, अस्मि श्रेष्ठ, अभिनेत्री आँचल शर्मा, रुविना थापा र अभिनेता आकाश श्रेष्ठ सो टपरको रुपमा र्याम्म देखिदा दर्शक मोहित भएका थिए।