१० मंसिर २०८१ सोमबार
image/svg+xml

चौथो जेम एण्ड ज्वेलरी एक्स्पो आगामी शुक्रवारबाट

नेपाल रत्न तथा आभुषण संघले होटल याक एण्ड यति दरबारमार्ग काठमाडौमा चौथो जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको छ।

‘आइसी डिजाइनर रनवे ११’मा सेलिब्रेटी र मोडल एउटै र्याम्पमा

आइसी कलेजको आयोजनामा नेक्स्ट मोडल्स नेपालको निकै भब्य र ब्यवस्थित म्यानेजमेन्ट गरेको फेसन शोमा पुर्व मिस नेपाल नम्रता श्रेष्ठ, अस्मि श्रेष्ठ, अभिनेत्री आँचल शर्मा, रुविना थापा र अभिनेता आकाश श्रेष्ठ सो टपरको रुपमा र्याम्म देखिदा दर्शक मोहित भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्