१८ असार २०८१ मंगलबार
image/svg+xml

नाबालकको मृत्यु प्रकरणमा क्यानका महानिर्देशक अधिकारीलाई कारण देखाऊ आदेश

उच्च अदालतले हुम्लामा ६ महिने बालकको मृत्यु भएको घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी समेतलाई कारण देखाऊ आदेश जारी गरेको छ। प्राधिकरणको निर्णयका कारण हवाई उडान रोकिँदा उपचार हुन नपाई बालकको मृत्यु भएको भन्दै परेको रिटमा मंगलबार उक्त आदेश जारी भएको हो।

खाल्डोमा डुबेर नाबालकको मृत्यु

घर नजिकै नदीजन्य पदार्थ स्टक गरेको ठाउँमा जेसिबीले बनाएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा सोमबार बिहान शव फेला परेको हो। मृतक आइतबार साँझदेखि हराएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्