डोजर ड्राइभरले पुर्दैछन् रुकुमपश्चिमको ‘स्यार्पू ताल’ (तस्बिर सहित)
वर्षेनि विभिन्न शिर्षकमा प्रदेश तथा संघ सरकारबाट बजेट आइरहेको छ। स्थानीय तहको पनि केहि बजेट तालमा जान्छ तर योजनामा नभएका कारण रकम तालको पानीमै बिलाउछ।