४ पुस २०८१ बिहीबार
image/svg+xml

पोखरामा भदौ दोश्रोसाता राष्ट्रिय खुल्ला स्नुकर

पोखरामा भदौ दोश्रो सातादेखि राष्ट्रिय खुल्ला विलियार्ड स्नुकर प्रतियोगिता हुने भएको छ। नेपाल विलियार्ड स्नुकर तथा पुल संघ र कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघको संयुक्त आयोजनामा पोखरामा आगामी भदौ १२ गतेदेखि १९ गतेसम्म प्रथम राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता हुन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्