११ मंसिर २०८१ मंगलबार
image/svg+xml

छुट्टाछुट्टै भएको घटनामा १ जनाको मृत्यु १ घाइते

घाइते चौधरीको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनको खुट्टा तथा शरीरका विभिन्न भागमा चोटपटक रहेको प्रहरीले जनाएको छ। घटनाका बारेमा अनुसन्धान सुरु थालेको प्रहरीले जनाएको छ। त्यस्तै, बेलबारी नगरपालिका–६ सोमबारे जरुवा टोलस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट घर अगाडि बसेकी ६१ वर्षीय सीतादेवी ढकाल घाइते भएकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्