६ आश्विन २०८१ आइतबार
image/svg+xml

बढदै पुरुष हिंसा

पुरुषहरुले आफ्नो श्रीमती माईत गएपछि नफर्केको, लिन जाँदा झैझडा गरेको, वैदेशिक रोजगार गएको बेला पठाएको पैसा हिनामिना गरको भन्ने धेरै उजुरी पर्ने गरेका छन्। खासगरी उजुरीमा खान लाउन नदिएको, कुटपिट गर्दै दुर्व्यवहार गरेको र घरमा काम नगरेर दुःख दिएको भन्दै पुरुष उजुरी गर्न आउने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्