३ आश्विन २०८१ बिहीबार
image/svg+xml

अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर अब प्रश्याङ्गमा पनि

नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति नयाँ २ एस सर्भिस सेन्टर 'पोखरा अटो वर्कश' प्रश्याङ्ग, पोखरामा सञ्चालनमा ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्