खोटाङ भूकम्प: दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षतिको
भूकम्प, बाढी–पहिरो, आगलागीलगायतका प्राकृतिक प्रकोपमा परेकालाई तत्काल उद्धार, राहत वितरण तथा व्यवस्थापन गर्न जिल्लाका १० वटै स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गरिएको छ।