१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

फेवातालको ताल बाराही मन्दिर तीन ईञ्च दक्षिण ढल्कियो

रुख निकालेपछि मन्दिर केही ढल्किएको जस्तो देखेपछि पुरातत्वविद्हरुलाई ल्याएर देखाउँदा मन्दिर तीन ईञ्च ढल्किएको पुष्टि भएको उनले बताए। ‘हामीले पुरातत्व विभागका पुरातत्वविद्लाई समेत जानकारी गरायौं,’ उनले भने, ‘पुरातत्वविद्को नेतृत्वमा दुईजना ईञ्जिनियर समेत आएर नापजाँच गर्दा मन्दिर ढल्किएको पुष्टि भएको थियो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्