२४ असार २०८१ सोमबार
image/svg+xml

सिरिया छोडेका अमेरिकी सेना इराका जाने

अमेरिकी अनुरोध र दबाबमा टर्कीले पाँच दिनका लागि कुर्द बहुल सिरियाली भूभागमा अस्थायी युद्धविराम गरेको थियो। पाँच दिनभित्र कुर्द लडाकुले पनि सिरिया–टर्की सीमाक्षेत्र छाड्नु पर्ने सर्त पनि राखिएको थियो।

उत्तरी सिरियामा पाँच दिने युद्धविरामको घोषणा, ट्रम्पद्वारा स्वागत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तरी सिरियामा भएको अस्थायी युद्धविरामको स्वागत गरेका छन्।

टर्कीको आक्रमणपछि उत्तरपूर्वी सिरियाबाट ३ लाख सर्वसाधारण विस्थापित

टर्कीले उत्तरपूर्वी सिरियाको कुर्द नियणन्त्रित क्षेत्रहरूमा गरेको आक्रमणको कारण ३ लाख भन्दा बढी मानिसहरुलाई विस्थापित भएका मानव अधिकारबादी संस्थाले बिहीबार जानकारी दिएको छ।

सिरिया संकट गहिरिएसँगै टर्कीका राष्ट्रपतिलाई रुसको निम्तो

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानलाई टेलिफोन गरी सिरियामा उत्पन्न पछिल्लो संकटका बारेमा छलफल गरेका छन्।

सिरिया आक्रमणपछि टर्कीमाथि अमेरिकाको प्रतिबन्ध

उत्तरी सिरिया गरिएको आक्रमणलाई लिएर संयुक्त राज्य अमेरिकाले टर्कीमाथि प्रतिबन्ध लगाएको छ।

टर्कीद्वारा सिरियामा कुर्दिशबलविरुद्ध भीषण स्थल आक्रमण

उत्तरपूर्वी सिरियामा कुर्दिश लडाकूको नियन्त्रणमा रहेको इलाकामा टर्कीका सुरक्षाबलले भीषण स्थल आक्रमण गरेका छन्।

सिरियामा हवाई आक्रमणमा परी १८ जनाको मृत्यु

पूर्वी सिरियामा इरान समर्थक सेना र नागरिक सेना आखाडालक्षित भएको हवाई आक्रमणमा परी १८ लडाकू मारिएका सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारवादी समूहले जानकारी दिएको छ।

सिरियामा भएका आक्रमणमा १५ जनाको मृत्यु

गृहयुद्धमा फसेको सिरियाको उत्तर पश्चिममा गत सप्ताहान्तमा भएका हिंसात्ममक घटनामा कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको छ।

अमेरिका र टर्की सुरक्षित क्षेत्र सम्झौता सिरियाद्वारा अस्वीकार

अमेरिका र टर्कीले उत्तरी सिरियामा सुरक्षित क्षेत्र स्थापना गर्ने सम्झौतालाई सिरियाली सरकारले अस्वीकार गरेको सिरियाको विदेश मन्त्रालयले बिहीबार जनाएको छ।

लेबनानबाट सिरियाली शरणार्थी फर्के

लेबनानबाट ९ सय भन्दा बढी सिरियाली शरणार्थी बिहीबार आ –आफ्नो घर फर्केका छन्। लेबनानको राजधानी बेरुतसहित सिडोन र बेकाआबाट ती शरणार्थीहरु फर्केका यहाँको स्वतन्त्र पत्रिका एल्नासराले जनाइएको छ।

सुरुङ विस्फोट हुँदा सात बालबालिकाको मृत्यु

सिरियाको पूर्वीक्षेत्रमा बारुदी सुरुङ विस्फोट हुँदा मंगलबार कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले जनाएको छ।

चीनद्वारा सिरियालाई १ सय बस उपहार

द्वन्द्वग्रस्त मध्यपूर्वी मुलुकको सार्वजनिक यातायात सेवा सुधारका लागि चीनले सिरियालाई १०० बस उपहार प्रदान गरेको छ।

सिरियामा क्षेप्यास्त्र प्रहार, १२ जना सर्वसाधारणको मृत्यु

सिरियाको उत्तरपश्चिमी एक गाउँमा विद्रोही लडाकूहरुले आइतबार गरेको क्षेप्यास्त्र प्रहारबाट कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु भएको छ। सिरियाली सरकारी समाचार संस्था (साना) का अनुसार अल–कायदा सम्बद्ध हायात तहरिर अल–शामले उक्त आक्रमण गरेको हो।

कार बम विस्फोटमा १९ को मृत्यु

विद्रोहीको बलियो प्रभाव रहेको सिरियाको उत्तरपश्चिमी सहरमा भएको कार बम विस्फोटमा परी आइतबार कम्तीमा १९ व्यक्तिको मृत्यु भएको सिरियाली युद्धको अनुगमन गरिरहेका मानवअधिकार समूहले जानकारी दिएका छन्।

सिरियामा इजरायली आक्रमण, दश जना मारिए

इजरायलले सिरियामा आइतबार छिमेकी मुलुक सिरियामा गरेको हवाई आक्रमणमा दश जनाको मृत्यु भएको छ। इजरायली सेनाका अनुसार मारिएकाहरुमा सिरियाली सेना र विदेशी लडाकूहरु रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्