२० आश्विन २०८१ आइतबार
image/svg+xml

नवौं राष्ट्रिय खेलकुदः जिमन्याष्टिकलाई खेल सामाग्री नै छैनन्

घरमै(पोखरा) राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैंछ। राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा रहँदा जिमन्याष्टिकलाई भने सामान जुटाउनै सकस परेको छ। राष्ट्रिय प्रतियोगिता अन्तर्गत जिमन्याष्टिकमा महिला दुई र पुरुष तर्फ छ इभेण्टमा प्रतिस्पर्धा हुदैं आएको छ।

पोखरामा ३४ वर्षपछि जिमन्याष्टिक प्रतियोगिता

पोखरामा ३४ वर्षपछि जिमन्याष्टिक प्रतियोगिता आयोजना गरियो। कास्की जिल्ला जिमन्याष्टिक संघको आयोजनामा प्रथम गण्डकी प्रदेशस्तरीय जिमन्याष्टिक महिला तथा पुरुष प्रतियोगितामा महिला तथा तर्फ सीताकुमारी खड्का र पुरुष तर्फ रोशन पुन च्याम्पियन बनेका छन्।

जिमन्याष्टिक फ्लोर म्याट आईपुग्यो, प्रशिक्षणको तयारी

साढे दुईदशकपछि जिमन्याष्टिकको नयाँ फ्लोर म्याट आईपुगेको छ। म्याट आइपुगेपछि जिमन्याष्टिकको आधारभूत प्रशिक्षण सुरु गराउने तयारी कास्की जिल्ला जिमन्याष्टिक संघले गरेको छ। म्याटकै अभावमा झण्डै साढे दुई दशकदेखि पोखरा रंगशालाभित्र जिमन्याष्टिकको प्रशिक्षण हुनै सकेको थिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्