१२ मंसिर २०८१ बुधबार
image/svg+xml

खाद्यले जीउँदो खसी किलोको ६ सय ८० रुपयाँले बिक्री गर्ने

कम्पनीले जीउँदो खसीबोका प्रतिकिलो रु छ सय ८० तथा च्याङ्ग्रा प्रतिकिलो रु एक हजार दुई सय ६० मा बिक्री गर्नेछ।

१० महिनाको आयातलाई धान्नसक्ने क्षमतामा छौँ: गभर्नर अधिकारी

शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दोस्रो अर्थशास्त्री सम्मेलनमा गभर्नर अधिकारीले वि.सं. २०४६ देखि बजारले नै ब्याजदर तोक्ने गरी खुलाबजार अर्थतन्त्र अँगालेको स्मरण गराउँदै अहिले फेरि राष्ट्र बैंकले नियन्त्रण गर्नुपर्ने माग उठेको भन्दै यस्तो प्रश्न गरेका हुन्।

आज साउने सङ्क्रान्ति मनाइँदै

सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्