फुटबललाई चलायमान बनाउन माग
अखिल नेपाल फुटबल खेलाडी संघले फुटबललाई चलायमान बनाउन माग राख्दै बिहीबार अखिल नेपाल फुटबल संघ(एन्फा) लाई ध्यानाकर्षण पत्र बुझाएको छ।