५ आश्विन २०८१ शनिबार
image/svg+xml

नेप्से परिसूचक बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो लागेको छ। बुधबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से परिसूचक दशैँअघि शेयर कारोबार गर्ने अन्तिम दिन आज ८.६९ विन्दुले बढेर एक हजार १४९.४० विन्दुमा पुगेको छ।

शेयर दोहोरो अङ्कले बढ्यो

लगातार ओरालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक सोबार भने दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.४२ विन्दुले बढेर एक हजार १३५.५६ विन्दुमा पुगेको छ।

साताको शेयर बजारः एक अर्ब ८९ कराेडको कारोबार

साताभर कूल १७२ कम्पनीको कारोवार भयो। साताको तेस्रो दिन मङ्गलबार र चौथो दिन बुधबार बजारमा उछाल नै देखाप-यो। सातारभर ६५ लाख ८६ हजार ८०४ कित्ता शेयर रु एक अर्ब ८९ करोड २७ लाख ४० हजार २७६ मा कारोवार भयो।

साताभरी नै सेयरमा गिरावट

यो साता सेयर बजारमा ३३.१९ अंकले गिरावट आयो। आइतबार ११९१.०७ बिन्दूबाट सुरु भएको कारोबार साताको अन्तिम दिन विहीबार ११५७.८८ अंकमा कारोबार टुङ्गिएको छ। साताको पाँचै दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक राता देखिए।

नेप्सेमा गिरावट जारी

नेपाल स्टक एक्सचेन्स (नेप्से) परिसूचकमा तीन दशमलव ४६ अंकले गिरावट आएको छ। बुधबार १ हजार १६६ दशमलव ६७ अंकबाट सुरु भएको कारोवार अन्तिम समयमा आएर ११६३ दशमलव २१ अंकमा बन्द भएको हो।

नेपाल टेलिकमको शेयर ३ सय ६३ मा बिक्री गर्ने तयारी

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमको थप शेयर आम नागरिकलाई दिने विषयमा छलफल भइरहेको बताएको छ। उनले भने सरकारी स्वामित्वमा रहेको केही शेयर सर्वसाधारणलाई बिक्री गर्नुपर्छ भन्ने विषयमा छलफल भइरहेको छ।मन्त्री बाँस्कोटाले भने सरकारले ६६ प्रतिशत शेयर राखेर बाँकी सर्वसाधारणलाई दिँदा हुन्छ भन्नेमा मन्त्रालय छ। टेलिकममा कूल एक करोड २७ लाख कित्ता शेयर मात्र सर्वसाधारणको छ।

धितोपत्र बजारः नेप्से परिसूचक ओरालो

धितोपत्र बजारमा आज शेयर कारोबारमापक नेप्से परिसूचक ४.५५ अङ्कले घटेर एक हजार २५५.०९ मा पुगेको छ। त्यस्तै सेन्सेटिभ परिसूचक ०.७७ अङ्कले घटेर २७१.०१ मा पुगेको छ।

साताको शेयर बजारः दुई अर्बको कारोवार

धितोपत्र बजारमा यस साता पनि दुई अर्ब बराबरको शेयर कारोवार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७१ कम्पनीको ७४ लाख ८० हजार ८५५ कित्ता शेयर दुई अर्ब आठ करोड ६२ लाख १५ हजार ६७१ रुपैयाँ मूल्यमा खरीद बिक्री भए।

मौद्रिक नीतिले लगानीकर्तालाई उत्साहित बनाएन, नेप्सेमा दोहोरो अङ्कको गिरावट

चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि शेयर कारोवारमा गुणात्मक सुधार आउने अपेक्षामा रहेका लगानीकर्ता आज निराश भएका छन्। शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक गरेको थियो।

शेयर बजार : नेप्सेमा सामान्य सुधार

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४८ विन्दुले बढेर एक हजार २७१.२३ विन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१९ विन्दुले बढेर २७३.५० मा पुगेको छ।

साताको शेयरः दुई अर्बको कारोबार

धितोपत्र बजारमा यस साता कूल एक सय ७० कम्पनीको करिब दुई अर्ब बराबरको शेयर कारोबार भयो। आर्थिक वर्ष २०७५/७६ को अन्तिम तीन दिन र चालू आर्थिक वर्षको दुई दिन खुलेको बजारमा कूल ८५ लाख ९९ हजार १७ कित्ता शेयर कारोबार भए। नेपाल स्टक एक्सचेञ्जका अनुसार चालू आर्थिक वर्ष सुरु भएपछिको दुई दिन कारोबार मापक नेप्से उतारचढावपूर्ण अवस्थामा रह्यो।

शेयर बजारः नेप्से परिसूचक थामियो

धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक उकालो लाग्नेक्रम आज थामिएको छ। बुधबार दोहोरो अङ्कले उकालो लागेर बन्द भएको बजारमा नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार २७२.४९ विन्दुमा पुगेको हो।

लगानीकर्ता उत्साहित, परिसूचकमा दोहोरो अङ्कले वृद्धि

आर्थिक वर्ष प्रारम्भ भएको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक लगानीकर्तालाई उत्साहित बनाउँदै दोहोरो अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवारमापक नेप्से परिसूचक १५.८५ अङ्कले बढेर एक हजार २४७.८६ मा पुगेको छ।

राष्ट्र बैंकले स्टकको शेयर बिक्री गर्ने

केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी प्रति शेयर १०० रूपैयाँ अंकित दरका १७ लाख २९ हजार ९ सय ८९ कित्ता शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने भएको हो।

शेयर बजारः नेप्से झिनो अङ्कले सुधार

धितोपत्र बजारमा साताको आज पहिलो दिन शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९५ बिन्दुले बढेर एक हजार २४९.४९ बिन्दुमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्