५ आश्विन २०८१ शनिबार
image/svg+xml

नेप्से परिसूचक पुनः ओरालो

मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.५० बिन्दुले घटेर एक हजार २७२.४८ अङ्कमा पुगेको छ।

शेयर बजार ओरालो

शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.७८ अङ्कले घटेर एक हजार २७५.८२ अङ्कमा पुगेको छ।

साताको शेयर बजारः दुई अर्ब ७५ करोडको कारोवार

धितोपत्र बजारमा यस साता दुई अर्ब ७५ करोड ६२ लाख ९८ हजार १५२ रुपैयाँ बराबरको शेयर कारोवार भएको छ।

शेयर बजारलाई उत्तेजित गराउने तथा गिराउने प्रवृति निरुत्साहित गर्न अर्थमन्त्रीकाे निर्देशन

अर्थमन्त्री डा युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई उत्तेजित गराउने तथा गिराउने प्रवृति निरुत्साहित गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएका छन्।

सेयर बजारमा शुभ संकेत

नीतिगत रुपमा भने पुँजी बजार तथा सेयर बजारमा भएका समस्यालाई समाधान गर्न बनेको सुझाव समितिपछि केही ठोस नीतिगत निर्णयसमेत भएको छ। जसले सेयर बजारलाई मनग्य टेवा दिएको देखिन्छ।

शेयर बजारमा गिरावट, ३ अंकले घट्याे नेप्से

शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.५६ बिन्दुले घटेर एक हजार २८९.२८ अङ्कमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६२ बिन्दुले घटेर २७४.८६ बिन्दुमा कायम भएको छ।

दोहोरो अङ्कले घट्यो शेयर बजार

साताको पहिलो दिन शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३.७९ बिन्दुले घटेर एक हजार ३०५.६८ अङ्कमा झरेको छ। ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०३ बिन्दुले घटेर २७८.१२ मा झरेको छ।

साताको शेयर बजारः चार अर्ब माथिको कारोवार

धितोपत्र बजारमा यस साता चार अर्ब ३३ करोड १६ लाख सात हजार ८२४ रुपैयाँ बराबरको शेयर कारोवार भएको छ। कारोवार मापक नेप्से परिसूचक १६.८६ बिन्दुले बढेको छ।

बजेट भाषणको भोलिपल्टै उकालो लाग्यो शेयर बजार

रु एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ बराबरको कारोबार भए पनि कारोबार मापन नेप्से परिसूचक आज ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लागेको छ।

शेयर बजार : नेप्सेमा झिनो सुधार

शेयर बजारमा आज झिनो अङ्कले सुधार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.३४ विन्दुले बढेर एक हजार ३०२.९६ अङ्कमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्