त्यो ‘सेक्स स्क्यान्डल’ जसले पार्यो बेलायतका प्रधानमन्त्रीको पद धरापमा
अर्थमन्त्री ऋषि सुनाकसहित विभिन्न मन्त्री र विभिन्न जिम्मेवारी सम्हालेका ५० जना बढी सांसदले राजीनामा दिइसकेका छन्। आफ्नै मन्त्रिपरिषदमा भएको यो ‘विद्रोह’ले जोनसनको पद धरापमा परेको छ।