नेप्सेमा सामान्य सुधार, कारोबार रकम पनि सवा २ अर्ब मात्र
एक्सचेञ्जका अनुसार कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिशतले एलआइसी नेपालको सेयर मूल्य बढेको छ। यसको सेयर १० प्रतिशतले बढेको हो।