सर्वसाधारणलाई अप्पर हेवाखोलाको आइपिओ आउँदै
कम्पनीले यही असार २४ गतेदेखि प्रतिकित्ता १०० अङ्कित रु १५ करोड मूल्य बराबरको १५ लाख कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला गर्न लागेको हो।