१५ असार २०८१ शनिबार
image/svg+xml

बुटवल-पाल्पा र बुटवल–नारायणगढ सडक अवरुद्ध

ठाउँ-ठाउँमा पहिरो खस्दा बुटवल-पाल्पा सडक अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा नजिकै पहिरो झरेपछि आज विहानैदेखि सडक अवरुद्ध भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्