१२ आश्विन २०८१ शनिबार
image/svg+xml

पाल्पा-बुटवल सडकखण्डः टिपर चलाउन रोक

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डमा टिपर चलाउन रोक लगाइएको छ। डिभिजन सडक कार्यालयले सूचना जारी गर्दै यही असार १ गतेदेखि भदौ मसान्तसम्म राजमार्गमा टिपर सञ्चालनमा रोक लगाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्