१८ असार २०८१ मंगलबार
image/svg+xml

रास्वपा समीक्षा प्रतिवेदन विवाद: महामन्त्री ढकाललाई स्पष्टीकरण सोधियो

समीक्षा प्रतिवेदनको विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को अनुशासन आयोगले महामन्त्री डा.मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ।

नेपाल एसपीपीमा संलग्न छैन र हुने सोच पनि छैनः प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री खाँण

‘नेपाल एसपीपीमा संलग्न छैन, संलग्न हुने सोच पनि छैन। यो कुनैपनि सैन्य गठबन्धनको हिस्सेदार हुनसक्दैन। बन्न सक्दैन’, उनले सांसदहरुको प्रश्नको जवाफ दिँदै भने। प्रधानमन्त्री देउवा कार्य व्यस्तता देखाएर संसदमा अनुपस्थित भएपछि गृहमन्त्री खाँणले रक्षा मन्त्रालय माथि उठेका प्रश्नहरुको जवाफ दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्