तोकिएकै मितिमा विधान अधिवेशन गर्न उपेन्द्रलाई दबाब
जनता समाजवादी पार्टीको असन्तुष्ट पक्षले तोकिएको मितिमा विधान अधिवेशन बोलाउन पार्टी नेतृत्वलाई दबाब दिएको छ।