५ आश्विन २०८१ शनिबार
image/svg+xml

रत्नपार्कमा प्रहरी र विद्यार्थीबीच झडप (भिडियो)

पेट्रोलियम पदार्थको मूल्य बृद्धि र निर्वाचन आयोगका पछिल्ला गतिविधिको विरोध गर्दै नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले मंगलबार निकालेको 'मुर्दा जुलुश' मा झडप भएको छ।

कामनपा-२७ का वडाध्यक्ष भन्छन्- 'रत्नपार्कमा यौनकर्मीको मोलमोलाई हुन्छ'

रत्नपार्क क्षेत्रमा साँझपख यौनकर्मीको मोलमोलाई हुँदा यो क्षेत्रको बेइज्जत भइरहेको छ। रत्नपार्कमा साँझपख हिँड्न समेत मुस्किल छ । पैदलयात्रुलाई पनि तानातान गर्ने अवस्था  छ। त्यसको असर प्रत्यक्ष रूपमा मैले पनि भोगेको छु।

रत्नपार्कमा वायुमापन केन्द्र

उपत्यकामा भइरहेको वातवरण प्रदूषणको मापनका लागि जनसंख्या तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रि«य पर्वतीय एकीकृत विकास केन्द्र (इसिमोड)ले संयुक्त रूपमा ‘वायु गुणस्तर मापन केन्द्र’ सञ्चालनमा ल्याएका छन् ।

रत्नपार्कमा प्रदूषण मापन केन्द्र

वातावरण विभागले प्रदूषण नाप्न बागमती अञ्चलका तीन ठाउँमा वायु प्रदूषण मापन केन्द्र स्थापना गरेको छ। राजधानीको रत्नपार्क, ललितपुरको पुल्चोक र काभ्रेपलाञ्चोकको धुलिखेलमा धुलोले हुने वायु प्रदूषण मापन केन्द्र स्थापना गरिएको हो।

व्यापारिक थलो बन्दै रत्नपार्क

काठमाडौं- रत्नपार्कस्थित पार्कको सौन्दर्यतामै ह्रास आउनेगरी व्यापारिक प्रयोजनका लागि टहरा बनाउन थालिएको छ। केही टहरा बनिसकेका र केही बन्ने क्रममा छन्। पार्क अवलोकन गर्न आउनेलाई क्यान्टिनलगायतको प्रबन्ध गर्न भनेर करिब ७ आना क्षेत्रफलमा टहरा निर्माण भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्