१९ आश्विन २०८१ शनिबार
image/svg+xml

होटल संघ गण्डकीको नयाँ कमिटी

होटल संघ नेपाल (हान) गण्डकीको नयाँ कार्यसमिति गठन गरिएको छ। संस्थाको अध्यक्षमा पुराना पर्यटन व्यवसायी हरिप्रसाद शर्मा गैह्रे निर्विरोध निर्वाचित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्