९ मंसिर २०८१ आइतबार
image/svg+xml

धादिङ नीलकण्ठ ३ मा कांग्रेसका बागी विजयी

पार्टीले गोपीकृष्ण भण्डारीलाई उम्मेदवार बनाएपछि श्रेष्ठले स्वतन्त्र उम्मेद्वारी दिएका थिए । गुलाब चिह्न लिएर प्रतिस्पर्धा गरेका श्रेष्ठले कांग्रेसको आधिकारिक उम्मेदवारलाई ७१० मतान्तरले पराजित गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्