२ मंसिर २०८१ आइतबार
image/svg+xml

पेन्ट्स बनाउन प्रयोग हुने कच्चा पदार्थमा भन्सारदर ५ प्रतिशत घटाउन माग

पेन्ट्स उद्योगहरुले पेन्ट्स बनाउन प्रयोग हुने कच्चा पदार्थ आयातमा ३० प्रतिशतसम्म लगाउँदै आएको भन्सारदर ५ प्रतिशतमा घटाउन माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्