१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘विवादास्पद विषयप्रति तैं चुप मै चुप’

स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा ल्याउन ठूलादेखि साना दलले हालै घोषणापत्र सार्वजनिक गरे। ती घोषणापत्रमा आकर्षक नारा लेखाउँदै निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याउन सके पोखराको विकासमा काँचुली फेर्ने दलहरुको दाबी छ। तर, तिनै दल कतिपय ‘विवादास्पद तर अति संवेदनशील’ विषयमा भने पूर्णतया मौन छन्। चुनावी घोषणापत्रमा पनि ती विषय समेटिएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्