नेपालगन्जमा त्रिपक्षीय प्रतिस्पर्धा
वरिष्ठ साहित्यकार सनत रेग्मी पनि नेपालगन्जको चुनावी पूर्वानुमान गर्न समय लाग्ने बताउँछन्। तर आफ्ना संगठनलाई उम्मेदवारहरूले फकाउने हो भने चुनावी परिणाम गठबन्धनको पक्षमा जाने र अन्यथा फरक परिणाम आउनसक्ने उनको भनाइ छ ।