२१ असार २०८१ शुक्रबार
image/svg+xml

मुसलमान समुदायका नागरिकले मङ्गलबार इदुलफित्र मनाउँदै

इस्लाम धर्मावलम्बीले मनाउने महान् पर्व इदुलफित्र मङ्गलबार मनाइँदैछ। इदगाहमा गएर सामूहिक नमाज(प्रार्थना) गरी मनाउने यो पर्वमा मानिसले एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गर्दछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्