२१ असार २०८१ शुक्रबार
image/svg+xml

युक्रेनमाथि भीषण हवाई हमला, पूर्वाधारमा व्यापक क्षति

यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले ब्ल्याक सीबाट अन्न, खाद्यसामग्री र मलखादको सुरक्षित निर्यातका निम्ति भएको चारमहिनाअघि भएको सहमतिको म्याद समाप्त हुनु केहीदिनअघि त्यसलाई थपिएको घोषणा गरेका छन्

अमेरिकाले युक्रेनमा दूतावास फेरि खोल्ने

अमेरिकाले युक्रेनमा आफ्नो दूतावास फेरि खोल्ने भएको छ। अमेरिकाका विदेश मन्त्री र रक्षा मन्त्रीले युक्रेनको राजधानी किभमा दूतावास फेरि खोल्ने तयारी भएको पुष्टि गरेका छन्।

रुसी सेनाले अस्पताल र विद्यालयलाई निशाना बनायोः युक्रेनी सेना

युक्रेनी सेनाको कठोर प्रतिकारपछि रुसी सेनाले सर्वसाधारणमाथि ठूलो सैन्य कारबाही गरेको उपप्रधानमन्त्री ओलहा स्टेफानिसाइनाले बताए।

युक्रेनका दुई सहरमा अस्थायी युद्धविराम

रुसी सेनाले घेरा हालेका मारिओपो र भोल्नोभाखामा अस्थायीयुद्धविराम गरेको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ।

रुसले युक्रेन वरपरका सेना फिर्ता गर्दै

रुसले युक्रेनको सीमाना नजिकका क्षेत्रहरूबाट थप ट्याङ्क र अन्य सशस्त्र गाडीहरू फिर्ता लिन थालेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्