४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

राजदूत सिफारिसः कूटनीति दाउमा राखेर आफन्त व्यवस्थापन

गत कात्तिक ११ मा भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गर्दा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले परिपक्व निर्णय गरेको भन्दै चौतर्फी प्रशंसा भएको थियो। सरकारले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री तथा बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई सिफारिस गर्दा महत्वपूर्ण मुलुकहरूमा कूटनीतिक क्षेत्रमा अनुभवी व्यक्ति सिफारिस गरेको भन्दै सरकारको तारिफ भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्