बजेटमा सहकारीलाई प्राथमिकता दिइनेछः अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिने गरी गृहकार्य भइरहेको बताएका छन्।