१० मंसिर २०८१ सोमबार
image/svg+xml

थारू आलुको जातीय सुधार गर्दै किसान

उनी मात्रै हैन कञ्चनपुरको लालझाडी गाउँपालिका–३ बल्मीका किसान श्रीकृष्ण रानाले पनि थारू आलु (घरैया आलु) लगाउन थालेको पुस्तौं भइसक्यो। ‘खानमा मीठो हुने मात्र होइन एक वर्षसम्म घरमै भण्डारण गर्दासमेत कम कुहिने भएकाले घरैया आलुप्रति हामी वर्षौदेखि आकर्षित छौं’, रानाले भने– ‘तर यो जातको आलु कम फल्ने भएकाले केही समस्या छ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्