८ आश्विन २०८१ मंगलबार
image/svg+xml

बलाधिकृत थापाले बिहीबारदेखि कमाण्ड सम्हाल्दै

बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिका रुपमा बिहीबारदेखि नेपाली सेनाको कमाण्ड सम्हाल्ने भएका छन्।

‘नेपाली सेनाको कुशलताका लागि अमेरिकी सहयोग महत्वपूर्ण’

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्धलाई ठोस र व्यवस्थित ढङ्गले कार्यक्रममा आधारित बनाउनुपर्ने बताएका छन्। सिंहदरबारस्थित रक्षा मन्त्रालयमा अमेरिकी इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर ब्रायन फेन्टनसँगको भेटमा रक्षामन्त्री पोखरेलले नेपाली सेनाको तालीम र कुशलता अभिवृद्धिका लागि अमेरिकी सहयोग महत्वपूर्ण हुने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्